नेपाल वाटर लिंक्ड देश बन्नेछ : प्रम ओली

नयाँ दिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वाटर लिंक्ड मुलुक पनि हुने बताएका छन् । तीन दिने राजकीय भ्रमणका लागि दिल्ली आएका प्रधानमन्त्री ओलीले संयुक्त वक्तव्य कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल जमिनबाट मात्र दुई मुलुक जोड्ने नभएर जलमार्गबाट समेत दुई मुलुकसँग जोडिने उल्लेख गरे। ‘नेपाल अब जमिनबाट मात्र होइन। जलबाट समेत जोडिने माध्यम बनेको छ,’ … Continue reading नेपाल वाटर लिंक्ड देश बन्नेछ : प्रम ओली